IME Life New

राष्ट्र बैंकका कर्मचारीले कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि खडा गरेको कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कारोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा राष्ट्र बैंकका कर्मचारीहरुले उक्त रकम जम्मा गर्ने भएका हुन् । राष्ट्र बैंक ऐन अनुसार प्रत्येक कर्मचारीको तलबबाट पैसा काटेर उक्त रकम जुटाउन लागिएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS