IME Life New

राष्ट्रिय वाणिज्य बैंकले ठूलो मात्रामा माग गर्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले ठुलो सङख्यामा जागिर खुलाएको छ । करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।
खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । जसमा अनलाईन फर्मको पनि सुविधा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS