IME Life New

राष्ट्रिय बीमा संस्थानमा बजार विज्ञ देखि बीमा विज्ञ पदमा रोजागारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा संस्थानले करार सेवामा विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले बीमा विज्ञ १, बजार विज्ञ १ र सेमिक्वालिफाइड सि.ए पदमा २ जना माग गरेको हो ।

इच्छुक तथा योेग्यतता पुगेका नपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनसक्ने संस्थानले जनाएको छ । करार अवधि एक वर्षको हुनेछ ।

Crest

आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्रको स्वंय प्रमाणित १ १ प्र्रतिलिपि साथै सम्पर्क ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण संलग्न पेश गर्नुपर्नेछ । विज्ञ पदको लागि आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी ३ प्रति व्यावसायिक कार्य योजना समेत पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS