IME Life New

राष्ट्रपतिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय थियो। सोहीबमोजिम सिफारिस गरिएको यो अध्यादेश राष्ट्रपति पौडेलले आज जारी गरेका हुन्।

Esewa
Crest

फागुनमै संसदमा प्रि–बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१) अनुसार अध्यादेश जारी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS