IME Life New

यूनाइटेड मेवाखोलाले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच सीआइटीका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS