IME Life New

यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा माघ ७ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा माघ ७ गते (बुधवार) आह्वान गरेको छ।उक्त सभा बिहान १०ः३० बजे होटल हिमालयन कुपण्डोलमा हुने कम्पनीले जनाएको छ । सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । भ्युचुअल मिटिङमा उपस्थितीको लागि कम्पनीको वेवसाईटमा आईडी पासवर्ड उपल्बध गराईने कम्पनीले जनाएको छ।

सभाले आर्थिक बर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७६र ७७ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

Esewa
Crest

विशेष प्रस्तावमा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वमित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS