IME Life New

युनियन लाईफले सम्पन्न गर्यो अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाईफ ईन्स्योरेन्स कम्पनिले अर्घाखाँचीको सन्धिखर्कमा शनिबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

युनियन लाईफ ईन्स्योरेन्स कम्पनि अर्घाखाँची शाखाको शाखा कार्यालयमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा बृद्धि ल्याउन तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिनुका साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

Esewa
Crest

अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख सुरज रायमाझीले युनियन लाईफ इन्स्योरेन्सका प्रोडक्टहरुको बारेमा प्रकाश समेत पारे ।

नेपालमा भएका बीमा कम्पनिले दिने सेवा एउटै भएपनि युनियन लाईफले दिने सेवा अरु बीमा कम्पनि भन्दा अलि भिन्न भएको उनले बताए । उनले मानिसको जीवनमा बीमा अतिआवश्यक कुरा भएकाले बीमा गर्न सबैलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS