युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा रोजागारी खुल्ला भएको छ । कम्पनीले केही असिस्टेन्ट लेवल देखि म्यानेजर लेवल सम्मको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका केही जिल्लाहरुका लागि कर्मचारी माग गरेको हो ।
युनियन लाइफ इन्स्योरेन्सले माग गर्यो असिस्टेन्ट लेवल देखि म्यानेजर लेवल सम्मको कर्मचारी
