IME Life New

युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी कन्हैयालाल चौधरीले आफ्नो नाममा रहेको ३ हजार कित्ता शेयर बिक्री गर्नका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ।

Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर खरिद गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS