IME Life New

युनाईटेड इन्स्योरेन्सको प्रथम त्रैमासको वित्तीय विवरण कस्तो आयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २८ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १  करोड ११ लाख कमाएको थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ८९ दशमलव ४७ प्रतिशतले वृद्धि हुँदै ६ करोड ६९ लाख पुगेको छ भने बीमा कोष ११ दशमलव २० प्रतिशतले वृद्धि हुँदै ३३ करोड २५ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम ४३ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै १८ करोड ५३ लाख पुगेको छ भने कुल दावी भुक्तानी ४४ दशमलव ४० प्रतिशतले घटेर ४ करोड ४४ लाख पुगेको छ। त्यस्तै , खुद बीमा शुल्क आर्जन रकम ८ दशमलव ६९ प्रतिशतले वृद्धि हुँदै ८ करोड ४९ लाख पुगेको छ।

कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम २८ दशमलव ९६ प्रतिशले वृद्धि  हुँदै ३० करोड ३ लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS