IME Life New

यी १० कम्पनी, जसले नेप्से परिसूचकलाई सर्वाधिक प्रभाव पार्छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको दोस्रो बजार मापक नेप्से परिसूचक बजार पुँजीकरणका आधारमा गणना हुने हुँदा ठूलो पुँजीकरण भएका शेयरमा हुने उतारचढावले समग्र नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्छ भने थोरै पुँजीकरण भएका कम्पनीको शेयरमूल्यमा भएको उतारचढावले थोरैमात्र असर गर्ने गर्छ।

नेप्सेमा कारोबार हुने कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बजार पुँजीकरण सर्वाधिक छ। जेठ ९ गतेको तथ्यांकअनुसार नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। नेपाल टेलिकमको मूल्य उतारचढावले अन्य कम्पनीभन्दा नेप्से परिसूचकमा धेरै असर गर्ने गर्दछ।

Esewa
Crest

त्यस्तै दोस्रोमा सर्वाधिक पुँजीकरण भएको कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको पुँजीकरण १ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। त्यस्तै तेस्रोमा नागरिक लगानी कोषको पुँजीकरण १ खर्ब १५ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण ९१ अर्ब रुपैयाँ रहेको छ। शीर्ष १० पुँजीकरण भएका कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS