IME Life New

यी हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ।

नेप्से परिसूचक आज २७.७५ अंकले बढेर २०२२.३५ को विन्दुमा बन्द भएको छ। बजारमा आज ५ अर्ब १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

यो दिन हिमाल दोलखा हाइड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। जसमा रिलाबयल नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफ रहेका छन्।

यी हुन् उच्च कारोबार भएका १० कम्पनी

  • हिमाल दोलखा हाइड्रोपावरः २५ करोड १२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १६ करोड ६५ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १६ करोड १५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड ५ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १२ करोड ९५ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ९ करोड ६१ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ४९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड २३ लाख रुपैयाँ
  • नेपाल लाइफः ८ करोड ८४ लाख रुपैयाँ
  • आइएमई लाइफः ८ करोड ६३ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS