IME Life New

यी हुन् शेयर बजारमा आज उच्च कारोबार गर्ने १० ब्रोकर, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ। बजारमा आज सवा ५ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।

घटेको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) पहिलो स्थानमा रहेको छ। यो ब्रोकरबाट ३२ करोड ८७ लाख रुपैयाँ बढीको शेयर खरिद भएको छ भने ४३ करोड ३५ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

यसैगरी उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) दोस्रो स्थानमा रहेको छ। यो ब्रोकरबाट २४ करोड २१ लाख रुपैयाँ शेयर खरिद भएको छ भने २० करोड ५० लाख रुपैयाँको बिक्री भएको छ।

भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) तेस्रो स्थानमा रहेको छ। यो ब्रोकरबाट शेयर खरिदभन्दा बिक्री बढी भएको छ। भिजनबाट १८ करोड ५८ लाख रुपैयाँको शेयर खरिद हुँदा २४ करोड १ लाख रुपैयाँको बिक्री भएको छ।

चौथोमा दिपशिखा धितोपत्र (ब्रोकर नं. ३८)

  • खरिदः १७ करोड ६१ लाख रुपैयाँ
  • बिक्रीः १७ करोड २६ लाख रुपैयाँ

पाँचौँमा अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)

  • खरिदः १८ करोड ६१ लाख रुपैयाँ
  • बिक्रीः १५ करोड ८२ लाख रुपैयाँ

छैटौँमा सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)

  • खरिदः १५ करोड ७३ लाख रुपैयाँ
  • बिक्रीः १८ करोड १८ लाख रुपैयाँ

सातौँमा डाइनामिक मनी मेनेजर्स (ब्रोकर नं. ४४)

  • खरिदः १५ करोड ७९ लाख रुपैयाँ
  • बिक्रीः १६ करोड ५९ लाख रुपैयाँ

आठौँमा आर्यतारा इन्भेस्टमेन्ट (ब्रोकर नं. ५७)

  • खरिदः १४ करोड ६६ लाख रुपैयाँ
  • बिक्रीः १६ करोड ४२ लाख रुपैयाँ

नवौँमा कोहिनुर इन्भेस्टमेन्ट (ब्रोकर नं. ३५)

  • खरिदः १३ करोड ४७ लाख रुपैयाँ
  • बिक्रीः १५ करोड ५५ लाख रुपैयाँ

दसौँमा दक्षिणकाली इन्भेस्मेन्ट (ब्रोकर नं. ३३)

  • खरिदः १७ करोड ७ लाख रुपैयाँ
  • बिक्रीः १० करोड ९४ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS