IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव १० अंकले २,६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा अपि पावर कम्पनीको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९८ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको १४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, आज हिमालयन डिष्टिलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६३५ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३५० रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS