IME Life New

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को विन्दुमा झरेको छ।

हिजोको तुलनामा शेयर कारोबार भने आज बढेको छ। आज साढे ५ अर्ब रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

Esewa
Crest

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा एउटामात्रै जीवन बीमा कम्पनी पर्न सफल भएको छ। आज रिलायब नेपाल लाइफ शीर्ष १० कारोबार भएका कम्पनीहरुमा पर्न सफल भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ३३ करोड ४५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १९ करोड ४८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १८ करोड ६४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड २९ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १५ करोड ६९ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः ११ करोड ७६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ११ करोड ५४ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ११ करोड ४८ लाख रुपैयाँ
  • सोल्टी होटलः १० करोड ९० लाख रुपैयाँ
  • निफ्राः १० करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS