IME Life New

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २६.३६ अंकले घटेर २०२२.९२ को विन्दुको झरेको छ।

घटेको बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन ८१ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २८ करोड रुपैयाँ
  • हाथेव इन्भेस्टमेन्टः १९ करोड ९४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १५ करोड ९० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६८ लाख रुपैयाँ
  • सिनर्जी पावरः ११ करोड ९२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ४२ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १० करोड ५२ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ९ करोड ६२ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोर हाइड्रोपावरः ९ करोड १४ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ८ करोड ९५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS