IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढेर २,८३४ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ८३ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८९४ रुपैयाँ कायम भएको छ । नेपाल लाइफको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ११ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS