IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य अंकले बढेको शेयर बजार नेप्से परिसूचक आज २३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
\

शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल्सको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS