IME Life New

यस साता ‘टप टेन’ ब्रोकरको रोजाइमा परेका कम्पनी, बीमामा आकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस सातामा नेप्से सूचक १५५ अंकले घट्यो । सरकारले आगामी बैशाखामा स्थानीय निकायको चुनावको मिति तय गर्ने हल्लाले उचालिएको शेयर बजार सरकारले तत्काल चुनाव घोषणा नगर्ने भए सँगै सातामै १५५ अंकले ओरालो झरेको हो ।

नेप्से सूचकमा भारी गिरावट हुँदा सर्वाधिक धेरै कारोबार गर्ने १० ब्रोकरको रोजाइमा नेशनल लाइफ परेको देखिन्छ । कम्पनीले यस साता २१ प्रतिशत लाभांश घोषणा गरेको थियो । कम्पनीले २० प्रतिशत बोनश शेयर दिने सुइको पाएका लगानीकर्ताले कारोबार बढाउदा पनि यस साता सर्वाधिक धेरैको रोजाइमा नेशनल लाइफ परेको हो ।

Esewa
Crest

सर्वाधिक धेरै कारोबार गर्ने १० ब्रोकरमा दोस्रो रोजाइमा एचआइडिसिएल परेको छ । ६ वटा ब्रोकरको टप नेट कारोबार भित्र पर्न सफल एचआइडिसिएलको शेयरमा आकर्षण बढेको हो । त्यस्तै यस साता १० टेन ब्रोकरको टप टेन कारोबार भित्र पर्न सफल कम्पनीहरु क्रमश नेपाल टेलिकम, सिइडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, गरिमा विकास बैंक, आइएमई जनरल, अपि पावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्राष्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर लगाएतका छन् ।

टप टेन ब्रोकरमा कारोबार भएका टप टेन कम्पनी

सबैभन्दा धेरै बिक्री भएका 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS