IME Life New

यस्ता छन् मन्त्रिपरिषदले गरेका १९ निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले धितोपत्र बजर सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति गठन गर्नेलगायत १९ वटा निर्णय गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नयाँ स्टक एक्सचेन्जसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकको पूर्वगभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो। २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेस्रो किस्ता र २०८० चैत मसान्तसम्म संकलन हुने राजस्व अनुपातका आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय पनि सरकारले गरेको छ।

Esewa
Crest

जापान सरकारबाट कोटेश्वर इन्टरनेसनल प्रोजेक्टका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा अन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् १९ निर्णय

cabinet dicision

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS