IME Life New

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको छ। जसमा सरकारले १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले विश्व वातावरण सुविधा (जीईएफ) बाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरमअन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

Esewa
Crest

त्यस्तै वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एन्ड एक्सपिरियन्स शेअरिङ भिजिटमा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS