IME Life New

यस्ता छन् कालोसूचीमा परेका २२ कम्पनी, १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा समयमै काम सम्पन्न गर्ने ती कम्पनीलाई कालोसूचीमा राखेको हो। ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक लगाएको छ।

Esewa
Crest

कार्यालयले तीमध्ये ४ वटालाई ३ वर्षसम्म, ५ वटालाई २ वर्षसम्म र बाँकी १३ वटालाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी कालोसूचीमा राखेको छ।

यस्ता छन् कालोसूचीमा परेका २२ कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS