IME Life New

मेरो माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । फाइनान्सले बिहिबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।

फाइनान्सले कनिष्ठ अधिकृत देखि प्रबन्धक , शाखा प्रबन्धक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो ।

Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जेठ १६ गते सम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS