IME Life New

मेरो माइक्रोफाइनान्सद्धारा सीपमूलक तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेरो माइक्रोफाइनान्स  लघुवित वित्तीय सस्थाको शाखा कार्यालय  कृष्णापुरले दुई दिने च्याउ खेति तालिम सम्पन्न गरेको छ  । उक्त तालिममा कृष्णापुर नगरपालिका गोदावरी नगरपालिका र लालझडि गाउपालिकामा गठन भएको ५० समुहका ४० जना महिलाहरुको सहभागीता रहेको थियो ।

२०७४ साल देखी कृष्णापुरमा  वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्दै आएको उक्त संस्थाले कृषि, व्यापार, घर निर्माण,उपचार लगायतका क्षेत्रमा 3 करोड 80 लाख रुपैयाँ लगानी भएको जनाएको छ ।

Crest

संस्थाले महिलाहरुलाई विना धितो ३ लाख र धितोमा ७ लाख सम्म व्यवसायीक ऋण प्रवाह गदर्दै आई रहेको छ । ऋण प्रवाह मात्र गर्ने भन्दा पनि कुन शिर्षकमा ऋण दिईएको छ । संस्थाले नियमित रुपमा यस्तो शिपमुलक तालिमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS