IME Life New

मेगा र गण्डकी विकास बैंकले बोलाए एकै दिन विशेष साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र गण्डकी विकास बैंकले जेठ २१ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्। एक आपसमा गाभिन सम्झौता गरेका दुई बैंकले मर्जर प्राप्ती प्रकृयालाई अन्तिम स्वीकृति दिनका लागि विशेष साधारण सभा गर्न लागेका हुन्।

मेगा बैंकले आफ्नो केन्द्रीय कार्यलय कमलादीमा र गण्डकी विकास बैंकले आफ्नै केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरामा एकै समय बिहान ११ बजे सभा आह्वान गरेको जनाइएका छन् ।

Crest

मेगा र गण्डकीले गत असोज ८ गते एक बराबर एक शेयर स्वाप रेसियोमा प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS