IME Life New

मेगा बैंकमा कामु सिइओको जिम्मेवारी ढकाललाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ । बैंककोअर्को व्यवस्था नभएसम्मको लागि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

बैंकको पुष २५ गते बसेको संचालक समितिको बैठकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई पुष २५ गतेदेखि नै लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Crest
1673242016430

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS