IME Life New

मुलुकका ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुका सबै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको अर्थमन्त्री वर्षमान पुनःले बताएका छन् । ६१ जिल्लाा राष्ट्रिय सडक सञ्जालमा जोडिएकोमा अहिले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले अहिले १८ हजार २४१ किलोमिटर सडक कालोपत्रे भएको बताए। सबै स्तरका गरेर एक लाख ५ हजार किलोमिटर सडक रहेको उनको भनाइ छ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS