IME Life New

मुद्दति खातामा लगानी गर्दै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ।

धितोपत्र बोर्डमा रहेको लगानीयोग्य रकम मुद्दति खातामा लगानी गर्न लागिएको हो। उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने धितोपत्र बोर्डले जनाएको छ।

Esewa
Crest

इच्छुक बैंकले माघ १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजात र दिन सक्ने ब्याजदरसहित शिलबन्दी प्रस्ताव गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।

प्राप्त भएको शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपराह्न १ः४५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS