IME Life New

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंक लि. र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS