IME Life New

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २ । मुक्तिनाथ विकास बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । उनले आजै (आइतबार) देखि पद बहाली गरेका छन् ।

यसअघि प्रभु बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका मानन्धरसँग विभिन्न वाणिज्य बैंकमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

Esewa
Crest

मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल प्रमुख कार्यकारीमा चयन भएपछि उनको ठाउँमा मानन्धरलाई ल्याइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS