IME Life New

मुक्तिनाथ कृषि कम्पनीको आइपीओलाई इक्रा नेपालले कति दियो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

उक्त रेटिङ निष्काशनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको इक्रा नेपालले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS