काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मिन बहादुर बोहरालाई दिइएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले नायब कार्यकारी प्रमुख बोहरालाई कामु सिइओको जिम्मेवारी दिएको हो । बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्ष समेत हुन् ।
1700208596583मिर्मिरे लघुवित्तमा कामु सिइओको जिम्मेवारी बोहरालाई

















