IME Life New

मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।

लघुवित्तको एक लाख पाँच हजार ८ सय ६१ दशमलव ६२ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । संस्थापक शेयर सर्वसाधारणमा परिणत भएसँगै लघुवित्तको शेयर संरचना संस्थापकको ६० र सर्वसाधारणको ४० कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS