IME Life New

मितेरी डेभलपमेन्ट बैंकका सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले उक्त बीमा योजना जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको जनाएको छ।

बैंकले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा लागिरहेको बैंकका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS