IME Life New

मातृभूमि लघुवित्तको शेयर कारोबार मंगलबारदेखि खुल्ने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार मंगलबार खुल्ने भएको छ। साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार खुल्ने भएको हो।

साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०.८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका हुन्। यी दुवै लघुवित्त गाभिएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। मर्जर प्रयोजनका लागि रोक्का रहेको संस्था शेयर नेप्सेले फुकुवा गरेको छ।

Crest

अब मंगलबारबाट मातृभूमि लघुवित्तको नाममा शेयर कारोबार खुल्नेछ। नेप्सेले यो लघुवित्तलाई ‘एमएटीआरआई’ कारोबार संकेत प्रदान गरेको छ।

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS