IME Life New

माघ १७ : २१०० तल बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ १७ गते बुधबार नेप्से परिसूचक २०९७.९३ विन्दुमा झरेर बन्द भएको छ । यस दिन परिसूचक २१.६७ अंकले घटेको छ।

बजारमा ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ६७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३० करोड ४८ लाखको शेयर खरिद भएको छ भने ३७ करोड ५ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड ९८ लाख रुपैयाँको शेयर खरिद र २६ करोड २ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS