IME Life New

माघ १५ गतेदेखि सिनेमा हल डान्सबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ १५ गतेदेखि सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न नपाइने भएको छ ।

विश्वव्यापी महामारीको रपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको भन्दै नेपाल सरकारको आदेशमा उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयहरुले यस्तो निर्देशन जारी गरेका हुन् । यो निर्देशन अर्को सूचना जारी नभएसम्म लागु हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS