IME Life New

मल्पी इन्टरनेशनलको ६ दिने लगानी साक्षरता बुटक्याम्प सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता सम्बन्धी बुटक्याम्प सम्पन्न गरेको छ । ६ दिनसम्म सञ्चालन भएको उक्त बुटक्याम्पमा शेयर बजारमा तत्काल लगानी कसरी सुरु गर्ने भन्ने बारे आवश्यक आधारभूत कुराहरुको जानकारी दिइएको थियो ।

लगानी साक्षरता बुटक्याम्पको अवधिभर एनआइबीएल एसीइ क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटि प्रा. लि का विशेषज्ञहरुले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए । साथै सहभागीहरुले राखेका जिज्ञासा साथै प्रश्नहरुको बारे विशेषज्ञहरुले सम्बोधन गरेका थिए ।

Esewa
Crest

मल्पीले साक्षरता बुटक्याम्पमा सहभागी सबैलाई प्रमाणपत्रको व्यवस्था गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS