IME Life New

मल्टिपर्पोज फाइनान्सको ३५ लाख ८५ हजार कित्ता हकप्रद खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मल्टिपर्पोज फाइनान्सको आज सोमबार (असार २३ गते बाट ८६५ प्रतिशत (१ कित्ता बराबर ८.६५ कित्ता) हकप्रद सेयर खुला भएको छ । कम्पनीले ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । साउन २६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

मल्टिपर्पोजले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये ७ं० प्रतिशत कर्जा तथा सापट, १५ प्रतिशत लगानी, १० प्रतिशत शाखा विस्तार र अन्यमा ५ प्रतिशत खर्च हुनेछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS