IME Life New

मध्य भोटेकोशी जलविद्युतले पुस २७ गते १२औं वार्षिक साधारण सभा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने जनाएको छ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS