IME Life New

मधेश प्रदेशमा आज पनि होलीको बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेश आज मंगलबार पनि बिदा दिइएको छ। मधेश प्रदेशमा होलीको भोलिपल्ट पनि बिदा दिइएको हो।

मधेश प्रदेशमा हिजो सोमबार होलीका अवसरमा बिदा दिइएको थियो। पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो।

Esewa
Crest

मधेश प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गरी होलीको भोलिपल्ट बिदा दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS