IME Life New

मंगलबारबाट सरकारी कार्यालय बन्द हुने समय अपरान्ह ५ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिउँदे कार्यालय समय सकिए लगत्तै भोली मंगलबारदेखि सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुको कार्यालय समय साँझ ५ बजेसम्म कायम हुने भएको छ। गत कात्तिक १६ देखि माघ १५ गतेसम्म हिउँदे समय अर्थात् बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालयहरु खुल्दै आएका थिए ।

अब २०८१ सालको कात्तिक १५ गतेसम्म शुक्रबार बाहेकको दिनमा कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म रहनेछ । शुक्रबार दिउँसो ३ बजेसम्म र शनिबार सधैंजसो साप्ताहिक बिदा रहनेछ। सरकारले २०७९ चैत्र २ गते राजपत्रमा सूचना प्रकाशन गर्दै २०८० सालका लागि कार्यालय समय तोकेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS