IME Life New

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले भोलि पुस १५ गते बिहिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार तमु ल्होसार परेकोले देशभर विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक विदा दिएसँगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय समेत विदा हुनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS