काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित भएको जानकारी दिएका छन्।
भोलि देखि हुने एसईई परीक्षा स्थगित


काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित भएको जानकारी दिएका छन्।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।