IME Life New

भवन निर्माणकाे संभावित वातावरणीय प्रभावबारे नेपाल पूनर्बीमाले माग्याे लिखित सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नयाँ बानेश्वरकाे तीनकुने पुल नजिकै व्यवसायीक भवन निर्माणकाे तयारीमा रहेकाे नेपाल पूनर्बीमा कम्पनी(NRIC) ले प्रस्तावित बहुतल्ले भवन निर्माणका कारण स्थानीस्तरमा पर्नसक्ने प्रभावबारे सराेकारवालासँग लिखित सुझाव मागेकाे छ।

वातावरणीय प्रभाव मूल्या‌ंकनका लागी गत शनिबार स्थानीबासिन्दासँग सार्वजनिक सुनुवाई गरेकाे नेपाल पूनर्बीमाले ८ तल्ला अग्लाे भवन निर्माणका कारण परिस्थिकीय प्रणाली, जैविक, आर्थिक, भाैतिक, सा‌ंस्कृतिक, सामाजिक प्रणालीमा पर्न सक्ने संभावित प्रभावका सम्बन्धमा लिखित सुझाव मागेकाे हाे । पूनर्बीमाले शुक्रबार सार्वजनिक सूचना मार्फत् सात दिनभित्र लिखित सुझाव पेश गर्न अनुराेध गरेकाे छ।

Esewa
Crest

हाल थापाथलीस्थित एलएस भवनमा बहालमा कार्यालय स‌ंचालन गरिरहेकाे नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले ४ राेपनी १० आना क्षेत्रफलमा भवन निर्माण गर्ने भएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS