IME Life New

भर्खरै आइपीओ आएको मुक्तिनाथ कृषि कम्पनीको ‘अन्य’ सेक्टरमा सर्वाधिक मूल्य (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल ‘अन्य’ सेक्टरमा ६ वटा कम्पनी छन्। सो सेक्टरमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल टेलिकम, नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया सूचीकृत छन्।

यी ६ कम्पनीमध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक छ। पछिल्लो बजार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ९७९ रुपैयाँ रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेपाल टेलिकम रहेको छ। कम्पनीको पछिल्लो बजार मूल्य प्रतिकित्ता ८६८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS