IME Life New

बौद्ध विहार संघका महिला सदस्यलाई एनएमबि क्यापिटलको लगानीसम्बन्धी जनेचतनामूलक कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत बौद्ध विहार संघ महिला कमिटी ललितपुरका महिला सदस्यहरुका लागि मंगलबार पुल्चोकको अक्षेश्वर महाविहारमा लगानीसम्बन्धी जनचेतनामूलक र अन्तर्क्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा सहभागीहरुलाई पुँजीबजारका विभिन्न पक्ष र गतिविधिबारे जानकारी गराइएको छ। कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो।

Esewa
Crest

एनएमबि सरल बचत फन्ड–इका स्किम व्यवस्थापक प्रतिल कोजू र स्किम सहायक सुनिता कस्तीले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए। आगामी दिनहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS