IME Life New
GBIME

बोर्डबाट स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आज माघ २७ गते अनुमति पाएको हो । कम्नीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS