IME Life New

बोटलर्स नेपाल तराईको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश पुस २९ गतेदेखि शेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको जनाएको छ ।

बैंक विवरण अद्यावधिक गर्न गराउन बाँकी रहेका योग्य शेयरधनीले लाभांश रकम हितग्राही खातामा बैंक खातासम्बन्धी विवरण अद्यावधिक गराएपछि मात्र उनीहरूको लाभांश रकम जम्मा हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै कम्पनीले लाभांश रकम शेयरधनीको बैंक खातामा आईपीएसमार्फत जम्मा गर्दा लाग्ने शुल्क सम्बन्धित शेयरधनीले नै व्यहोर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS