IME Life New

बुधबार देशभर सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ । तामाङ जातिको साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णयसहित गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयका आधारमा गृह मन्त्रालयले बुधबार सार्वजनिक विदा दिने सूचना जारी गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS